जनकपुरधाम ३१ साउन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि विधेयकको परिमार्जित प्रतिवेदन तयार पारेको छ ।

परिमार्जित विधेयकको मस्यौदामा २०६६ माघ २८ गते अगावैदेखि आवाद कमोतमा रहेको वन क्षेत्रको जग्गालाई एकपटकका लागि पुनः नापी गर्ने उल्लेछ गरिएको छ ।परिमार्जित मस्यौदा सांसदलाई वितरण गरिएको छ । मस्यौदा उपर प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक छलफल हुँदैछ ।

  • भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि विधेयकको परिमार्जित प्रतिवेदन तयार पारेको छ।
  • परिमार्जित विधेयकको मस्यौदामा २०६६ माघ २८ गते अगावै आवाद कमोतमा रहेको वन क्षेत्रको जग्गालाई पुनः नापी गर्ने उल्लेख गरिएको छ।
  • मस्यौदा सांसदलाई वितरण गरिएको छ र प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा छलफल भइरहेको छ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !