काठमाडौं, १५ भादौ । अर्थमन्त्रीविष्णु पौडेलले वर्तमान सरकार, सबैभन्दाबलियो र स्थिर सरकार भएको दाबी गरेकाछन् ।आइतबार काठमाडौंमाआयोजितट्रेकिंगएजेन्सिजएसोसिएसनअफनेपाल(टान)को ४७औंवार्षिक साधारणसभामाबोल्दै उनले अहिलेको संसदीयअंकगणितभित्रवर्तमान सरकारभन्दाबलियो र स्थिर सरकार अर्कोहुनै नसक्ने दाबी गरे ।
मन्त्रीपौडेलले इतिहास,योगदान र भविष्यभएको ठूलादुई दलमिलेरवर्तमान सरकार बनेको हुनाले उक्तसहकार्य ०८४ को निर्वाचन सम्म नै जाने पनिबताए ।
उनले भने,‘अहिलेको सरकार जुनछ ।अहिलेको संसदीयअंकगणितभित्र यो भन्दाबलियो र स्थिर सरकार अर्कोकुनै हुनै सक्दैन् ।हामीले यसबीचमा राजनीतिकस्थिरताको सुनिश्चीत गरेको छौं । अब सरकार कहिले फेरिन्छभन्ने आशंका र दुबिधाबाटनिस्केका छौं । इतिहास,योगदान र भविष्यभएको ठूलादुई दलमिलेर बनेको यो सहकार्य ०८४ को निर्वाचन सम्म नै जान्छ ।’
त्यस्तै,उनले सरकारले पर्यटनप्रवद्र्धनको क्षेत्रमानीति,कार्यक्रम र बजेटको माध्यमबाटमहत्वपूर्ण कार्यक्रमको घोषणा गरेको बताउँदै त्यस तर्फ नै सरकारको ध्यानगएको बताए ।पर्यटनप्रवद्र्धनको लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताउँदै मन्त्रीपौडेलले सरकारले चाल्नुपर्ने हरेककदमहरु चाल्ने प्रतिबद्धताजनाए ।
‘अहिले को सरकारले पर्यटनप्रवद्र्धनको क्षेत्रमानीतिकार्यक्रम र बजेटको माध्यमबाटमहत्वपूर्ण कार्यक्रमको घोषणा गरेको छ ,त्यस तर्फ नै सरकारको ध्यानछ ।पर्यटनप्रवद्र्धनको लागि सरकारले कुनै कसर बाँकी राख्दैन् ।पर्यटनप्रवद्र्धनको लागि सरकारले चाल्नुपर्ने हरेककदमहरु चाल्ने छ । गर्नुपर्ने के छ सबै गर्छ ।’
पर्यटनक्षेत्रमा ट्याक्स छुटको कुरा धेरै उठ्ने गरेको बताउँदै उनले ट्याक्स छुट गरेर राज्य कसरी चलाउहुन्छ?भन्दै प्रश्न गरे । ट्याक्स छुट भन्दापनिव्यवसायप्रवद्र्धनको लागि प्रस्तावलिएर आउन सुझावदिँदै उनले प्रस्ताव सम्बोधनगर्न सरकार आतुर रहेको धारणा राखे ।
उनले भने,‘ट्याक्सको कुरा माजताततै छुट गर्दैजाने हो भने राज्यचलाउहुन सक्दैन् ।साधारणखर्च सम्म धान्न सकिँदैन् ।विकासको लागि राजस्व परको कुरा हो ।साधारणखर्चको लागिपनिधौ–धौ पर्नेखर्चमाहामीछौंभने ट्याक्स छुट गरेर राज्यचलाउने कसरी ?त्यसैले ट्याक्स छुट भन्दापनिव्यवसायप्रवद्र्धनको लागितपाईहरुको प्रस्ताव के हुन्छ?सरकारले के गर्न सक्छ प्रस्तावलिएर आउँनुहोस् । सम्बोधनगर्न सरकार आतुर छ ।’





