- जेनजी आन्दोलनका क्रममा घाइतेहरूले सिंहदरबार गेटमा धर्ना दिएपछि उनीहरूलाई भित्र प्रवेश गराइएको छ।
- आइतबार सिंहदरबारको दक्षिण गेटमा धर्ना दिएका उनीहरूलाई प्रहरीको गाडीबाट गृहमन्त्रालयमा पुर्याइएको छ।
- गृहमन्त्री बाहिर भएकाले जेनजीका घाइतेहरू मन्त्री कुर्दै बसेका छन्।
काठमाडौं ५ असोज । जेनजी आन्दोलनका क्रममा घाइतेहरूले सिंहदरबार गेटमा धर्ना दिएपछि उनीहरूलाई भित्र प्रवेश गराएको छ ।
आइतबार सिंहदरबारको दक्षिण गेटमा धर्ना दिएका उनीहरूलाई प्रहरीको गाडीबाट गृहमन्त्रालयमा पुर्याइएको छ । तर गृहमन्त्री बाहिर भएकाले जेनजीका घाइतेहरू मन्त्री कुर्दै बसेका छन् ।
प्रतिक्रिया दिनुहोस् !





