समाज

जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच एकीकरण सम्पन्न

काठमाडौं २७ पुष  । जनता समाजवादी पार्टी, नेपाल (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बीच एकीकरण..

एनएमए जनकपुर शाखामा नयाँ नेतृत्व चयन

भागचरण यादव जनकपुरधाम २७ पुष । नेपाल मेडिकल एसोसिएसन (एनएमए) जनकपुर शाखाको हालै सम्पन्न निर्वाचनबाट नयाँ..

सप्तरीमा फागुन २१ प्रतिनिधि सभा निर्वाचनका लागि ४ हजारभन्दा बढी निर्वाचन प्रहरी भर्ना

सप्तरी,  २६ पुष  । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सप्तरीमा चार हजार दुई सय २२ जना..

मारवाडी युवा दिवसमा विविध कार्यक्रम

जनकपुरधाम २६ पुष  ।  जनकपुरको मारवाडी युवा मञ्चले मारवाडी युवा दिवस तीन दिनसम्म विविध कार्यक्रम गरी मनाएको छ..

पूर्वी रुकुमबाट चुनाव लड्ने प्रचण्डको घोषणा

काठमाडौं, २६ पुष । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा पूर्वी..

मानव अधिकार सम्बन्धि दुई दिवसीय तालिम सम्पन्न

जनकपुरधाम, २६ पुष ।  मानव अधिकार सम्बन्धि दुई दिवसीय क्षमता अभिवृद्धि तालिम जनकपुरधाममा सम्पन्न भएको छ। इन्सेक..

स्नेह केन्द्रमार्फत बाढी प्रभावित ५७ महिलालाई किट वितरण

जनकपुरधाम २५ पुष । २०८२ साल असोजमा परेको भीषण वर्षाका कारण जलेश्वर नगरपालिका–३ खैरामा ढुवान प्रभावित दलित तथा..

मेडिकल काउन्सिलले डा. यशोदा रिजाललाई निलम्बन गरियो

काठमाडौं, २५ पुष  । नेपाल मेडिकल काउन्सिलले डा. यशोदा रिजाललाई निलम्बन गरेको छ। काउन्सिलका स्रोतका अनुसार..

नेता राजकुमार दास स्पष्ट चुनावी भिजन सार्वजनिक गर्दै चुनावी मैदानमा होमिने तयारीमा

रौतहट  २५ पुष । देशको बदलिँदो राजनीतिक परिवेश र युवापुस्ताले परिवर्तनको बाटो रोजेको सन्दर्भमा जनता समाजवादी..

सेती प्रादेशिक अस्पतालमा तीन दिनदेखि सुत्केरीको शव नउठेको विवाद

धनगढी , २५ पुष । सेती प्रादेशिक अस्पतालमा शल्यक्रियामार्फत शिशु जन्माएपछि मृत्यु भएकी ३३ वर्षीया राधिका..

रवि–कुलमानबीच संघीयता, धर्मनिरपेक्षता र समावेशितामा सहमति जुटेन

काठमाडौँ, २५ पुष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीचको एकता प्रक्रिया अझै..

विशेष महाधिवेशनअघि कांग्रेसको जुलुस, ६ रुट तय

काठमाडौं ,  २५ पुष । नेपाली कांग्रेसको विशेष महाधिवेशनअघि उद्घाटन सत्रपूर्व जुलुस निकाल्ने तयारी गरिएको छ। पुस..