काठमाडौं, २ माघ । काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि १६ जनाको आवेदन स्वीकृत भएको छ ।

१७ जनाले आवेदन दिएकोमा १ जनाको अस्वीकृत भएको छनोट समितिले जनाएको छ ।

सिफारिस समितिले गत १८ पुसमा दरखास्त आह्वान गरेको थियो । आगामी ६ माघदेखि उपकुलपति भोला थापाको कार्यकाल सकिन लागेकाले नयाँ उपकुलपति चयन गर्न लागिएको हो ।

अब १६ जनाबाट उपकुलपतिका लागि तीन जानको नाम छनोट समितिले सिफारिस गर्ने छ ।

यी हुन् आवेदन दिनेहरू

 

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !