काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसभित्रको क्रियाशील सदस्यता विवाद नौलो होइन । लामो समयदेखि समाधान हुन नसकेको विवादलाई सो पार्टीले चैतसम्ममा टुंगो लगाउने लक्ष्य लिएको छ । कांग्रेसको विधान अनुसार साधारण सदस्यता लिएको एक वर्षपछि क्रियाशील सदस्यता वितरण गर्ने व्यवस्था छ । काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसभित्रको क्रियाशील सदस्यता विवाद नौलो होइन । लामो समयदेखि समाधान हुन नसकेको विवादलाई सो पार्टीले चैतसम्ममा टुंगो लगाउने लक्ष्य लिएको छ । कांग्रेसको विधान अनुसार साधारण सदस्यता लिएको एक वर्षपछि क्रियाशील सदस्यता वितरण गर्ने व्यवस्था छ । तर पनि २०६७ सालदेखि नै क्रियाशील सदस्यताको विवाद मिल्न सकेको छैन । २०६७ असोजमा भएको १२ औं महाधिवेशनमा निस्केको विवादका कारण पुरानै क्रियाशील सदस्यबाट महाधिवेशन भएको थियो । त्यसबखत सुशील कोइराला सभापति चयन भएका थिए ।तर पनि २०६७ सालदेखि नै क्रियाशील सदस्यताको विवाद मिल्न सकेको छैन । २०६७ असोजमा भएको १२ औं महाधिवेशनमा निस्केको विवादका कारण पुरानै क्रियाशील सदस्यबाट महाधिवेशन भएको थियो । त्यसबखत सुशील कोइराला सभापति चयन भएका थिए ।
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]





