
जनकपुरधाम ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रधुन प्रसाद सिंह सवार रहेको सरकारी गाडीलाई ठक्कर दिएपछि उनी घाइते भएका छन् ।
आज अबेर रातिमा अत्यधिक चिसोको समयमा जनकपुरधामस्थित रामानन्द चोकमा विपरित दिशातर्फ गइरहेको गाडीले एक्कासी ठक्कर दिँदा मन्त्री सिंह सवार रहेको गाडीमा क्षतिसमेत पुगेको छ
स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रधुन प्रसाद सिंह सवार रहेको सरकारी गाडीलाई ठक्कर दिएपछि उनी घाइते भएका छन् ।
आज अबेर रातिमा अत्यधिक चिसोको समयमा जनकपुरधामस्थित रामानन्द चोकमा विपरित दिशातर्फ गइरहेको गाडीले एक्कासी ठक्कर दिँदा मन्त्री सिंह सवार रहेको गाडीमा क्षतिसमेत पुगेको छरातिको समयमा के कति कारणले मन्त्री सिंह कता जादैँ थिए भन्ने पनि खुलाइएको छैन भने जिल्ला प्रहरी कार्यालय धनुषाले दुर्घटनाबारे बुझिरहेको जनाएको छ ।रातिको समयमा के कति कारणले मन्त्री सिंह कता जादैँ थिए भन्ने पनि खुलाइएको छैन भने जिल्ला प्रहरी कार्यालय धनुषाले दुर्घटनाबारे बुझिरहेको जनाएको छ ।