८ माघ, काठमाडौं । नेकपा एमालेका सांसद  गोकुल बास्टोकाले अध्यादेश ल्याउनु अलोकतान्त्रिक नरहेको बताएका छन् ।

मंगलबार संसदको सार्वजनिक लेखा समितिको बैठकमा माओवादी सांसद लेखनाथ दाहाल र स्वतन्त्र सांसद अमरेश कुमार सिंहले अध्यादेश ल्याउनु गलत रहेको बताएका थिए । त्यसपछि बोलेका एमाले सांसद बास्कोटाले अध्यादेश संवैधानिक व्यवस्था रहेको बताएका हुन् ।

८ माघ, काठमाडौं । नेकपा एमालेका सांसद  गोकुल बास्टोकाले अध्यादेश ल्याउनु अलोकतान्त्रिक नरहेको बताएका छन् ।

मंगलबार संसदको सार्वजनिक लेखा समितिको बैठकमा माओवादी सांसद लेखनाथ दाहाल र स्वतन्त्र सांसद अमरेश कुमार सिंहले अध्यादेश ल्याउनु गलत रहेको बताएका थिए । त्यसपछि बोलेका एमाले सांसद बास्कोटाले अध्यादेश संवैधानिक व्यवस्था रहेको बताएका हुन् ।अध्यादेश आउनु लोकतन्त्र हो कि होइन भन्ने अनौठो लाग्छ । त्यो व्यवस्था संविधानमा राखेको छ त कसरी अलोकतान्त्रिक हुन्छ । होइन भने त्यो बुँदा संविधानबाट झिकिदिउँ’, उनले भने ।अध्यादेश आउनु लोकतन्त्र हो कि होइन भन्ने अनौठो लाग्छ । त्यो व्यवस्था संविधानमा राखेको छ त कसरी अलोकतान्त्रिक हुन्छ । होइन भने त्यो बुँदा संविधानबाट झिकिदिउँ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !