जनकपुरधाम, माघ ९ : धनुषाको सिमावर्ती मुखियापट्टी मुसहरनिया गाँउपालिकामा स्वास्थ्य समाग्री पुर्व गाँउपालिका अध्यक्षले दादागिरी शैलीमा कब्जामा राखेको रहस्य खुलेको छ । गापाका जनप्रतिनिधीहरुको तर्फबाट अध्यक्ष जय कुमार यादवले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ, ‘स्वास्थ्य चौकी बहेडा बेलामा प्रस्तावित १५ बेड हस्पिटल तथा बर्थिङ्ग सेन्टरमा मंगलवार बेलुकी तिन बजे पुर्व गा.पा. अध्यक्ष मनोज यादव लगायत केही अराजक व्यक्तिहरुको समूहले स्वास्थ्यक्रमीहरुलाई जथाभावी गाली गलोच गरेको, एम्बुलेन्स लाइ तोडफोड गर्न खोजेको, ड्राइभरलाइ लखेटेको, हुनाले र तालाबन्दी गरि कर्मचारीहरुलाई धम्काउने, भगाउने, निर्माण कार्य भईरहेको हुँदा मिस्त्री, लेवरहरुलाई समेत गाली गलोज गरेको घटना प्रति हामी सम्पूर्ण जनप्रतिनिधिहरु घोर भर्तस्ना गर्दछौ ।’जनकपुरधाम, माघ ९ : धनुषाको सिमावर्ती मुखियापट्टी मुसहरनिया गाँउपालिकामा स्वास्थ्य समाग्री पुर्व गाँउपालिका अध्यक्षले दादागिरी शैलीमा कब्जामा राखेको रहस्य खुलेको छ । गापाका जनप्रतिनिधीहरुको तर्फबाट अध्यक्ष जय कुमार यादवले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ, ‘स्वास्थ्य चौकी बहेडा बेलामा प्रस्तावित १५ बेड हस्पिटल तथा बर्थिङ्ग सेन्टरमा मंगलवार बेलुकी तिन बजे पुर्व गा.पा. अध्यक्ष मनोज यादव लगायत केही अराजक व्यक्तिहरुको समूहले स्वास्थ्यक्रमीहरुलाई जथाभावी गाली गलोच गरेको, एम्बुलेन्स लाइ तोडफोड गर्न खोजेको, ड्राइभरलाइ लखेटेको, हुनाले र तालाबन्दी गरि कर्मचारीहरुलाई धम्काउने, भगाउने, निर्माण कार्य भईरहेको हुँदा मिस्त्री, लेवरहरुलाई समेत गाली गलोज गरेको घटना प्रति हामी सम्पूर्ण जनप्रतिनिधिहरु घोर भर्तस्ना गर्दछौ ।’

अस्पतालमा नगर प्रहरी लगायत कर्मचारीहरु समान ल्याउन जाँदा केही पार्टीका प्रतिनिधिज्यूहरु लगायतका व्यक्तिहरुले वाधा अवरोध गरि उक्त सामान ल्याउन रोक्न लगाउनुको साथै नगर प्रहरी लगायत केही कर्मचारीहरुलाई गाली गलौज गरि दुव्र्यवहार समेत गरिएको आज मिति २०८१÷१०÷०८ गतेका दिन अन्दाजी ३ः०० बजेको समयमा स्वास्थ्य चौकी बहेडा बेला प्रस्तावित १५ बेड हस्पिटल तथा बर्थिङ्ग सेन्टरमा पुर्व गा.पा. अध्यक्ष मनोज यादव लगायत केही अराजक व्यक्तिहरुको समूहले स्वास्थ्यक्रमीहरुलाई जथाभावी गाली गलोच गरेको, एम्बुलेन्स लाइ तोडफोड गर्न खोजेको, ड्राइभरलाइ लखेटेको, हुनाले र तालाबन्दी गरि कर्मचारीहरुलाई धम्काउने, भगाउने, निर्माण कार्य भईरहेको हुँदा मिस्त्री, लेवरहरुलाई समेत गाली गलोज गरेको घटना प्रति हामी सम्पूर्ण जनप्रतिनिधिहरु घोर भर्तस्ना गर्दछौं । यस्तो घटना हुदाँ सम्म सरकार सूरक्षाको अनुभुति प्रदान नगरिएको प्रति गहिरो दुःख व्यक्त गर्दछौं । साथै दोषीलाई अभिलम्ब प्रकाउ गरी कार्वाही प्रक्रिया अगाडि बढाउनको लागि सुरक्षा निकायको सम्पूर्ण पक्षसंग माङ्ग गर्दछु। यदि सरकारले सुरक्षाको प्रत्याभुत प्रदान गराएन भने चरणबद्ध धर्ना सहितका कार्यक्रम गर्न वाध्य हुनेछौं। जबसम्म दोषीलाई पक्राउ गरिदैन तबसम्म पालिका भरिको सम्पूर्ण कार्यालयहरु शैक्षिक संस्थाहरु, एम्बुलेन्स सेवा, स्वास्थ्य चौकीहरु, बडा कार्यालयहरु लगायत विभिन्न कार्य पुर्णरुपले बन्द रहनेछ । यसवाट उत्पन्न हुने परस्थितिको जिम्मेवार अराजक व्यक्तिहरुको समुहले नै लिनुपर्ने छ । साथै सर्व–साधारणमा पर्न गएको असुविधा प्रति गहिरो दुख व्यक्त गर्दछौ ।अस्पतालमा नगर प्रहरी लगायत कर्मचारीहरु समान ल्याउन जाँदा केही पार्टीका प्रतिनिधिज्यूहरु लगायतका व्यक्तिहरुले वाधा अवरोध गरि उक्त सामान ल्याउन रोक्न लगाउनुको साथै नगर प्रहरी लगायत केही कर्मचारीहरुलाई गाली गलौज गरि दुव्र्यवहार समेत गरिएको आज मिति २०८१÷१०÷०८ गतेका दिन अन्दाजी ३ः०० बजेको समयमा स्वास्थ्य चौकी बहेडा बेला प्रस्तावित १५ बेड हस्पिटल तथा बर्थिङ्ग सेन्टरमा पुर्व गा.पा. अध्यक्ष मनोज यादव लगायत केही अराजक व्यक्तिहरुको समूहले स्वास्थ्यक्रमीहरुलाई जथाभावी गाली गलोच गरेको, एम्बुलेन्स लाइ तोडफोड गर्न खोजेको, ड्राइभरलाइ लखेटेको, हुनाले र तालाबन्दी गरि कर्मचारीहरुलाई धम्काउने, भगाउने, निर्माण कार्य भईरहेको हुँदा मिस्त्री, लेवरहरुलाई समेत गाली गलोज गरेको घटना प्रति हामी सम्पूर्ण जनप्रतिनिधिहरु घोर भर्तस्ना गर्दछौं । यस्तो घटना हुदाँ सम्म सरकार सूरक्षाको अनुभुति प्रदान नगरिएको प्रति गहिरो दुःख व्यक्त गर्दछौं । साथै दोषीलाई अभिलम्ब प्रकाउ गरी कार्वाही प्रक्रिया अगाडि बढाउनको लागि सुरक्षा निकायको सम्पूर्ण पक्षसंग माङ्ग गर्दछु। यदि सरकारले सुरक्षाको प्रत्याभुत प्रदान गराएन भने चरणबद्ध धर्ना सहितका कार्यक्रम गर्न वाध्य हुनेछौं। जबसम्म दोषीलाई पक्राउ गरिदैन तबसम्म पालिका भरिको सम्पूर्ण कार्यालयहरु शैक्षिक संस्थाहरु, एम्बुलेन्स सेवा, स्वास्थ्य चौकीहरु, बडा कार्यालयहरु लगायत विभिन्न कार्य पुर्णरुपले बन्द रहनेछ । यसवाट उत्पन्न हुने परस्थितिको जिम्मेवार अराजक व्यक्तिहरुको समुहले नै लिनुपर्ने छ । साथै सर्व–साधारणमा पर्न गएको असुविधा प्रति गहिरो दुख व्यक्त गर्दछौ ।

 

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !