
काठमाडौँ ११ राष्ट्रिय मुक्ति पार्टी नेपालले आर्थिक समिति गठन गरेको छ । पार्टीको शनिबार बसेको बैठकले राष्ट्रिय मुक्ति क्रान्तिको कार्यदिशा सफल बनाउन कोष स्थापनाका लागि सो समिति गठन गरिएको राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले बताए । काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालले आर्थिक समिति गठन गरेको छ । पार्टीको शनिबार बसेको बैठकले राष्ट्रिय मुक्ति क्रान्तिको कार्यदिशा सफल बनाउन कोष स्थापनाका लागि सो समिति गठन गरिएको राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले बताए ।