जनकपुरधाम, माघ १८ :
जनकपुरधाम स्थित जनकपुर डर्माटोलजी एण्ड कस्मेटिक क्लिनिकले कपाल प्रत्यारोपण सेवा सुरू गरेको छ। चर्मरोग विशेषज्ञ डा. रामज्ञान यादवद्वारा सञ्चालित क्लिनिकमा करिब १० वर्षको अनुभव भएका डा. विपिन भट्टचन आबद्ध भई सेवा दिन थालेका छन्। यसअघि काठमाडौँमा मात्र सेवा दिँदै आएका डा. भट्टचन अब जनकपुरधाममै कपाल प्रत्यारोपण गर्

यस सेवाले स्थानीय बिरामीलाई काठमाडौँ वा अन्य ठाउँ जानुपर्ने बाध्यता अन्त्य गर्ने विश्वास गरिएको छ। डा. यादवका अनुसार काठमाडौँकै शुल्कमा जनकपुरधाममै सेवा उपलब्ध हुनेछ।

कपाल झर्ने समस्या भएका बिरामीहरूका लागि प्रत्यारोपण अन्तिम विकल्प हुने उल्लेख गर्दै, कपाल उमार्ने औषधिहरू प्रभावहीन भएका अवस्थामा प्रत्यारोपण विधि प्रभावकारी हुने डा. यादवले जानकारी दिनुभयो।यस सेवाले स्थानीय बिरामीलाई काठमाडौँ वा अन्य ठाउँ जानुपर्ने बाध्यता अन्त्य गर्ने विश्वास गरिएको छ। डा. यादवका अनुसार काठमाडौँकै शुल्कमा जनकपुरधाममै सेवा उपलब्ध हुनेछ।

कपाल झर्ने समस्या भएका बिरामीहरूका लागि प्रत्यारोपण अन्तिम विकल्प हुने उल्लेख गर्दै, कपाल उमार्ने औषधिहरू प्रभावहीन भएका अवस्थामा प्रत्यारोपण विधि प्रभावकारी हुने डा. यादवले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !