काठमाडौं १८ फागुन । करिब साढे तीन करोड रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा पाल्पाको बगनासकाली गाउँपालिका–१ घर भएकी ३९ वर्षीया कल्पना गैरे छिन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिनामंगलबाट पक्राउ गरेको हो ।काठमाडौं नयाँ बानेश्वर बस्दै आएकी उनले ३ करोड ३९ लाख रुपैयाँ ठगी गरेको आरोप छ । पक्राउ परेकी उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !