काठमाडौं, १५ चैत । तीनकुनेमा राजावादीहरु अराजक बन्दै गएका छन् । व्यक्तिका घरमा तोडफोड गरेपछि आगोसमेत लगाएका छन् ।

प्रदर्शनकारीले ढुङ्गा प्रहार गरी घरको सिसा छियाछिया हुनेगरी फुटाएका थिए । केही समयपछि उग्र भएका आन्दोलनकारीले आगोसमेत लगाएका हुन् ।

तीनकुनेस्थित चौरमा जारी प्रदर्शनकाबीच अवस्था तनावग्रस्त बनेपछि अश्रुग्यास प्रहारसमेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !