
जनकपुरधाम, १५ असार । लोक समाज जनकपुरधामको आयोजनामा दुई दिवसीय लैङ्गिक समानता र समाजिक समावेशीकरण विषयक तालिम सम्पन्न भएको छ।
नवनिर्माण परियोजना अन्तर्गत जनकपुरधाम उपमहानगरपालिकको सहयोगमा सम्पन्न उक्त तालिममा विभिन्न विद्यालयका १५ जना शिक्षक शिक्षिक सहभागी रहेका थिए ।
तालिममा सहभागि शिक्षक शिक्षिकाहरुमा व्यवहारिक परिवर्तन ल्याउन र उनिहरुको विद्यालयमा समावेशी र सम्मानजनक शैक्षिक वातावरण निर्माणमा योगदान पुग्ने विश्वास गरिएको छ।