काभ्रेपलाञ्चोक, १९ असोज। बीपी राजमार्गको काभ्रेभन्ज्याङ–पात्लेखेत खण्डमा सडक भासिएको छ ।

धुलिखेल ११ पात्लेखेतमा बीपी राजमार्ग भासिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुले जानकारी दिए ।

सडक भासिएपछि भकुन्डे–धुलिखेल सडक सन्जालबाट टुटेको छ ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !