जनकपुरधाम, २८ असोज । जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेश समितिको निर्वाचन बिहीबार हुने भएको छ ।

निर्वाचन सकिएलगतै सोहीदिन बेलुका ५ बजेदेखि मतगणना गरिने जनाइएको छ ।

बुधबार मतदाता नामावली प्रकाशन, उम्मेदवार मनोनय दर्ता र दावी विरोधको कार्यक्रम सकिएपछि मात्रै बिहीबार निर्वाचन गरिने पार्टीका केन्द्रीय निर्वाचन समितिका अध्यक्ष विश्वनाथ पटेलले जनाएका छन् ।

निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाः

https://scontent.fktm18-1.fna.fbcdn.net/v/t39.30808-6/561793699_122185255766566817_1386076192148594819_n.jpg?_nc_cat=102&ccb=1-7&_nc_sid=833d8c&_nc_eui2=AeEvUed9hHzyXowplv97xpzUyU5v-wPfgIzJTm_7A9-AjABpi6qVqF5JILU5cJzjcs6smyOXH9EDQQMTcE9HJO4m&_nc_ohc=DdrUCz1H0kMQ7kNvwHGJMNt&_nc_oc=AdmSLNfhRAdklkarEDJeK6DdfacxITEWUEn75Y1UFsTDpwDQJzzOm9ZrWUl9tXp3RbJHCTrhVyRSg4WH3bfzPuqt&_nc_zt=23&_nc_ht=scontent.fktm18-1.fna&_nc_gid=0es9p0RRgPU1RwGn0Rz2hQ&oh=00_Afc-vaFqWPD46C7ddQv56aRbGcMVonSQPC8iP-6Dt_U2yA&oe=68F46B7A

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !