काठमाडौँ, ५ भाद्र । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्दैछ । केन्द्रीय कार्यालय बीपी भवन सानेपामा उक्त समितिको बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ ।
समितिका सचिव दिनेश थापामगरका अनुसार बैठकमा समितिका सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरि सकिएको छ ।
निवर्तमान सभापति शेरबहादुर देउवा समुहले गत साउन २९–३१ मा अलग्गै राष्ट्रिय भेला गरेको तथा देउवा नेतृत्वको तत्कालिन केन्द्रीय समितिले १५ औं महाधिवेसन गर्ने सार्वजनिक गरिरहेको बेला गगन थापा नेतृत्वको नेपाली कांग्रेसले अनुशाषन समितिको बैठक बोलाएको हो ।
Die Startseite von Coolzino Casino DE richtet sich klar an den deutschen Markt.





