जनकपुरधाम, माघ १६ । भारत उत्तर प्रदेशको प्रयागमा जारीमा महाक्ुम्भमा भागदौड हुँदा दर्जर्नौ व्यक्तिको मृत्य्ु भएको छ ।, आज मौनि अमावश्यका दिन ब्रम्हमुहुर्तमा स्नानका लागि भागदौड हुँदा दर्जर्नौ व्यक्तिको मृत्यु भएको स्थानीय समाचारमाध्यमहरुले जनाएको छ ।
भारतीय सरकारी संचारमाध्यमहरुले १० जना भन्दा बढी श्रद्धालुको मृत्यु भएको जनाएपनि मृतकको संख्या बढ्न सक्ने जनाइएको छ । मध्यराति देखि नै गंगातटमा जम्मा भएका श्रद्धालुहरु बह्ममुह्र्तमा स्नान गर्न धकेलाधकेल भएपछि दर्जनौ व्यक्तिको मृत्यु हुनुका साथै सयौ घाइते भएको जनाइएकोृ छ ।
घाइतेहरुको उपचार प्रयागराज मेडिकल कलेज सहित स्थानीय अस्पतालहरुमा उपचार भै रहेको छ । मृतकहरुको एकिन संख्याबारे सरकारी स्तरबाट कुनै तथ्यांक सार्वजनिक भएको छैन । घटना स्थलमा एम्बुलेन्स सहितको उद्धार टोली द्दटना स्थलमा पुगेपछि अवस्था समान्य भएको छ ।, सर्वसाधारणको स्नानमा कुनै रोक नलगाइए पनि अमृत स्नान रद्ध गरिएको छ ।
आजको दिन अखाडाका सन्तहरु सहित करिब १० करोड श्रद्धालुले स्नान गर्ने अनुमान गरिएकोृ थियो । बह्ममुहुर्तमा हुने अमृत स्नानमा अवरुद्ध भएपनि पुनः अमृत स्नानको तैयारी प्रशासनलेृ गर्न थालेको जनाइएको छ ।
अखाडाहरुको स्नानको लागि तैयारी र्भै रहेको क्रम अनुसा्र नै अमृत स्नान हुने अखाडा परिसदले जनाएको छ ।जनकपुरधाम, माघ १६ । भारत उत्तर प्रदेशको प्रयागमा जारीमा महाक्ुम्भमा भागदौड हुँदा दर्जर्नौ व्यक्तिको मृत्य्ु भएको छ ।, आज मौनि अमावश्यका दिन ब्रम्हमुहुर्तमा स्नानका लागि भागदौड हुँदा दर्जर्नौ व्यक्तिको मृत्यु भएको स्थानीय समाचारमाध्यमहरुले जनाएको छ ।

भारतीय सरकारी संचारमाध्यमहरुले १० जना भन्दा बढी श्रद्धालुको मृत्यु भएको जनाएपनि मृतकको संख्या बढ्न सक्ने जनाइएको छ । मध्यराति देखि नै गंगातटमा जम्मा भएका श्रद्धालुहरु बह्ममुह्र्तमा स्नान गर्न धकेलाधकेल भएपछि दर्जनौ व्यक्तिको मृत्यु हुनुका साथै सयौ घाइते भएको जनाइएकोृ छ ।
घाइतेहरुको उपचार प्रयागराज मेडिकल कलेज सहित स्थानीय अस्पतालहरुमा उपचार भै रहेको छ । मृतकहरुको एकिन संख्याबारे सरकारी स्तरबाट कुनै तथ्यांक सार्वजनिक भएको छैन । घटना स्थलमा एम्बुलेन्स सहितको उद्धार टोली द्दटना स्थलमा पुगेपछि अवस्था समान्य भएको छ ।, सर्वसाधारणको स्नानमा कुनै रोक नलगाइए पनि अमृत स्नान रद्ध गरिएको छ ।
आजको दिन अखाडाका सन्तहरु सहित करिब १० करोड श्रद्धालुले स्नान गर्ने अनुमान गरिएकोृ थियो । बह्ममुहुर्तमा हुने अमृत स्नानमा अवरुद्ध भएपनि पुनः अमृत स्नानको तैयारी प्रशासनलेृ गर्न थालेको जनाइएको छ ।
अखाडाहरुको स्नानको लागि तैयारी र्भै रहेको क्रम अनुसा्र नै अमृत स्नान हुने अखाडा परिसदले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !