Banner News

महोत्तरी को मनरा शिस्वा नगरपालिका वडा नं. ७ स्थित झिङास्थानमा श्री रा.प्रा.वि. भवन निर्माणको शिलान्यास

जनकपुरधाम १६ बैशाख । मधेस प्रदेशका सांसद र पूर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री, सरोज सिंह..

शिक्षक-सरकार वार्ता : आज सहमति गर्ने तयारी

काठमाडौं १६ बैशाख । शिक्षक र सरकारबीचको वार्ता सकारात्मक बनेको छ । सोमबार राति बसेको वार्ता सकारात्मक भएको दुवै..

एचआईभी संक्रमितको मानव अधिकारको अवस्था बारे छलफल

जनकपुरधाम, १५ वैशाख । राष्ट्रिय मानव अधिकार आयोग, मधेश प्रदेशद्वारा आयोजित “एचआईभी संक्रमित व्यक्तिहरुको मानव..

आवासीय चिकित्सकको आन्दोलन फिर्ता गर्न आग्रह

काठमाडौँ, १५ वैशाख  । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको चिकित्सा शिक्षा आयोगको १९औँ बैठकले..

पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता

काठमाडौँ, १५ वैशाख  । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा बाबुराम भट्टराई र..

ट्रक एक आपसमा ठोकिदा ठूलो नोक्सानी

जनकपुरधाम, १४ बैशाख । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका–६ मालटोल चोकमा ट्रकहरु एक आपसमा जुधिदा ठूलो नोक्सानी..

काव्य हस्पिटलको ७औं वार्षिकोत्सवमा नि:शुल्क थाइराइड जाँच तथा रक्तदान कार्यक्रम सम्पन्न

जनकपुरधाम  १३  बैशाख  ।  काव्य हस्पिटलले आफ्नो ७औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको नि:शुल्क थाइराइड जाँच..

पहलगाम हमलाप्रति नेपालद्वारा कडा निन्दा, भारतसँग ऐक्यबद्धता

काठमाणडौँ , १३  वैशाख  । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सधैं आतंकवादको विपक्षमा रहेको र जुनसुकै..

आन्दोलनबाट झापा फर्किंदै गरेका शिक्षक चढेको बस दुर्घटना, १६ जना घाइते

झापा १३ बैशाख । आन्दोलनबाट फर्किएका शिक्षकहरू चढेको बस दुर्घटना भएको छ । काठमाडौंमा झापा आइरहेको प्रदेश..

सरकार र आन्दोलनरत शिक्षकबिच वार्ता : छलफललाई निरन्तरता दिने सहमति

काठमाडौँ १३ बैशाख । नेपाल सरकार र आन्दोलनरत शिक्षकहरूबिच शनिबार वार्ता भएको छ । नयाँ शिक्षामन्त्रीमा रघुजी..

मधेश प्रदेशः औलोको जिखिममा पर्नेको संख्या १३ लाखभन्दा बढी, ९१ जना बिरामी

जनकपुरधाम, १२ बैशाख । मधेश प्रदेशमा १३ लाखभन्दा बढी व्यक्तिहरु औलोको जोखिममा रहेको तथ्यांक सार्वजनिक गरिएको छ ।..

जनकपुर प्रादेशिक अस्पताल सँगै देशभर आकस्मिक बाहेकका सम्पूर्ण सेवा ठप्प

जनकपुरधाम ,वैशाख १२ ।नेपाल चिकित्सक संघले शुक्रबार मधेश प्रदेश सरकार अन्तर्गत जनकपुरधाम स्थित मधेश स्वास्थ्य..