मधेश सरकारले अनुगमनका क्रममा जनकपुरका थप चार अवैध अस्पताल बन्द गरेको छ। जनक मेमोरियल हस्पिटल, जनकपुर मोडल हस्पिटल, जनकपुर गोदावरी हस्पिटल र कृष्णा हस्पिटल प्रालि बन्द गरिएको हो ।
जनकपुरधाम फालगुन ४ मधेश सरकारले जनकपुरधामको निजी अस्पताल अनुगमन जारी राखेको छ। मुख्यमन्त्री सतिशकुमार सिंह र..
