राष्ट्रिय

धनुषाको रघुनाथपुरस्थित मन्दिरमा एक जनाको हत्या

धनुषा, १५ साउन । धनुषाको रघुनाथपुरस्थित शिव मन्दिरमा एक जनाको हत्या भएको छ । गएराति सबैला नगरपालिका वडा नं १२..

देवानगञ्ज घटना: पीडित पक्ष र सरकारबीच ७ बुँदे सम्झौता

सुनसरी, १५ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा भएको घटनामा पीडित पक्ष र सरकारबीच ७ बुँदे..

गोलबजार घटनाको छानबिन गर्न तीन सदस्यीय समिति गठन

जनकपुरधाम, १४ साउन । सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली प्रहारबाट एक युवाको मृत्यु भएको विषयमा..

रास्वपा सभापति लामिछाने र मधेशकेन्द्रित दलका शीर्ष नेताहरूबीच छलफल  

काठमाडौँ, १४ साउन । सुनसरी घटनाको विरोधमा तराई मधेशका विभिन्न जिल्ला अशान्त बनेपछि राष्ट्रिय स्वतन्त्र..

देवानगञ्ज घटनामा निष्पक्ष छानबिन गर्न मधेशकेन्द्रित दलको अपिल

काठमाडौँ, १४ साउन । सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद्भाव कायम..

जनकपुरधाममा भएकाे प्रदर्शनका क्रममा एक बालक घाइते

धनुषा, १४ साउन । सुनसरी घटनालाई लिएर जनकपुरधाममा भएकाे प्रदर्शनका क्रममा एक बालक घाइते भएका छन् । बिहीबार भएको..

गोलबजारस्थित एबी मलमा तोडफोड तथा आगजनी

सिरहा, १४ साउन । सिरहाको गोलबजारस्थित एबी मलमा तोडफोड तथा आगजनी भएको छ । सुनसरीमा भएका दुई समुदायबीचको तनाव..

सिरहाको गोलबजारमा तनाव, एक जनाको मृत्यु

सिरहा, १४ साउन । सुनसरीबाट चर्किएको दुई समुदायबीचको तनाव अन्य ठाउँमा पनि फैलिएको छ । यसैक्रममा सिरहाको..

वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सकहरूले दिए राजीनामा

वीरगञ्ज, १२ साउन । वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सकहरूले राजीनामा दिएका छन् । चिकित्सकमाथिको आक्रमण र..

सुनसरीमा तनाव कायमै, पकलीदेखि कोशी ब्यारेजसम्म सडक अवरुद्ध

सुनसरी, साउन १२ ।  सुनसरीमा दुई समुदायबीचको तनाव मंगलबार पनि कायमै छ । प्रदर्शनका कारण इटहरीको पकलीदेखि कोशी..

विदेह नगरपालिकाका पूर्ववडाअध्यक्ष यादवमाथि भ्रष्टाचार मुद्दा दायर

जनकपुरधाम, साउन १२ । धनुषाको विदेह नगरपालिका–५ का पूर्ववडाध्यक्ष विजयकुमार यादवमाथि भ्रष्टाचार मुद्दा दायर..

नेपाल रेडक्रस धनुषामा सांसद मनिष झा को मनोमानी: नवगठित तदर्थ समिति खारेजी गर्न सरोकारवालाको माग

जनकपुरधाम, १२ साउन । नेपाल रेडक्रस सोसाइटी धनुषा जिल्ला शाखाको हालै गठित तदर्थ समितिलाई लिएर तीव्र विरोध र..